कालीगण्डकी 'ए' जलविद्युत् परियोजनाले मिर्मिमा बाँध बाधेपछि जलमग्न अवस्थामा विश्वकै ठूलो शालीग्राम । गुल्मी, स्याङ्गजा र पर्वतको संगम स्थलको रुपमा परिचित सेतीवेनीमा उक्त शालीग्राम अवस्थित छ । जलमग्न भएपछि शालीग्राम दर्शन गर्न जानेहरु समस्यामा परेका छन्
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment